इलाममा बाख्रा र खेती बालीमा जङ्गली जनावरको आक्रमण
rajdhanidaily.com · Sat Jun 21 23:22:56 GMT 2025
इलाम । एक महिना अघि इलामको माईजोगमाई गाउँपालिका ३ का श्याम भट्टराईका पाँच वटा बाख्रा जङ्गली जनवारको सिकार बने । बाँधिएको ठाउँमा नै तीन वटा खसी र दुई वटा ब्याउने माउ बाख्रा जङ्गली जनावरले खाइदियो ।
दुई दिन अघि माईजोगमाई दुई का धन बहादुर महतको ब्याउने बाख्रा मा¥यो । माउ बाख्रासँगै चार वटा पाठा पनि मरे । माईजोगमाई तीनका गंगा नारायण श्रेष्ठको ब्याएको बाख्रा जङ्गली जनावरले खाइदियो । माईजोगमाई गाउँपालिकामा पछिल्ला महिनाहरूमा जङ्गली जनावरको आतङ्क बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)