एयर इन्डियाका तीन अधिकारीहरूलाई हटाउन आदेश
barnanmedia.com · Sat Jun 21 23:15:25 GMT 2025

भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले एयर इन्डियाका तीन अधिकारीहरूलाई हटाउन आदेश दिएको छ।
समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार डीजीसीएले एयर इन्डियालाई चालक दलको तालिका र रोस्टरिङसँग सम्बन्धित सबै जिम्मेवारीबाट तीन अधिकारीहरूलाई मुक्त गर्न भनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)