मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

प्रिता बल्लले खुट्टाले लेखिने् ‘अविचलित पाइला’

rajdhanidaily.com · Sat Jun 21 23:30:36 GMT 2025

भक्तपुर । मष्तिष्क पक्षघात भएकी भक्तपुर नगरपालिका–३ तेखापुखूकी प्रिता बल्लले खुट्टाबाटै लेखेर पुस्तक सार्वजनिक गरेकी छिन् ।

खुट्टाले लेखेको उनको पुस्तक शनिवार विमोचन गरिएको छ । खुट्टाले मोबाइलमा टाइप गरी बल्लले लेखेको २४२ पृष्ठ लामो ‘अविचलित पाइला’ पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले एक समारोहका बीच लोकार्पण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)