आज ललितपुरसहित २४ जिल्लामा बाढीको जोखिम
kendrabindu.com · Tue Jul 07 04:30:59 GMT 2026

काठमाडौं । हरेक दिनझैँ बाढी पूर्वानुमान महाशाखाले आज मंगलबार पनि कहाँ-कहाँ बाढीको जोखिम छ भन्ने विषयमा जानकारी गराएको छ।
बाढी महाशाखाका अनुसार ललितपुरसहित २४ जिल्ला र त्यसआसपास भएर बग्ने खाेला तथा नदीमा बाढी आउने सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)