ब्राजिलमा हट एयर बेलुन दुर्घटना, कम्तीमा आठ जनाको मृत्यु
barnanmedia.com · Sat Jun 21 23:29:04 GMT 2025

ब्राजिलमा हट एयर बेलुन दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको खबर छ।
सान्ता क्याटरिनाका गभर्नर जोर्गिनो मेलोले एक्समा दिएको जानकारी अनुसार शनिबार बिहान दुर्घटना हुँदा हट एयर बेलुनमा २२ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)