मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

माल्दिभ्सले जित्यो साफ फुटसल च्याम्पियनसिपको उपाधि, नेपाल तेस्रो स्थानमा सीमित

baahrakhari.com · Mon Jan 26 18:00:10 GMT 2026

काठमाडौं । नेपालले साफ फुटसल च्याम्पियनसिपको अन्तिम खेलमा भुटानविरुद्ध ५–३ को फराकिलो जित निकालेको छ ।

यो जितसँगै नेपालले तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको छ । ‘सिंगल राउन्ड रोबिन’ प्रणालीअनुसार सञ्चालित यो प्रतियोगितामा नेपालले समूह चरणमा तीन जित, दुई बराबरी र एक हारसहित ११ अंक जोडेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)