मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यटक लोभ्याउँदै मेचीपारिको ‘नेपाल पार्क’

ratopati.com · Fri May 22 23:21:54 GMT 2026

झापा । भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)