रामप्रसादराई गाउँपालिकामा ‘प्रतिभा पहिचान कार्यक्रम’
ratopati.com · Fri May 22 23:25:17 GMT 2026

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिकाले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको खोज, पहिचान तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित विद्यार्थी लक्षित प्रतिभा पहिचान कार्यक्रम सुरु गरेको छ ।
विद्यार्थीहरूको समग्र क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित गाउँपालिकाले यही जेठ ८ गतेदेखि १० गतेसम्म तीन दिने कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)