मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुदूरपश्चिम प्रदेशका कर्मचारीको तलब तलब भत्ता १० प्रतिशत बढाइयो

onlinekhabar.com · Mon Jun 15 18:49:29 GMT 2026

२ असार, काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले कर्मचारीको तलब १० प्रतिशत बढाएको छ । अर्थमन्त्री विक्रमसिंह धामीले बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्ता १० प्रतिशत बढाएको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय