कान्तिपुरको प्रबन्ध निर्देशकबाट सम्भव सिरोहियाले दिए राजीनामा
setopati.com · Thu Apr 23 17:04:00 GMT 2026

कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले राजीनामा दिएका छन्।
बिहीबारदेखि नै लागू हुने गरी उनले राजीनामा दिएको कान्तिपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)