२५ जना सहसचिवको सरुवा, को-कहाँ पुगे ?
baahrakhari.com · Thu Apr 23 17:03:37 GMT 2026

काठमाडौं । सरकारले २५ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार (वैशाख १०) गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार २५ जना सहसचिवमध्ये केहीको सरुवा भएको छ भने केहीलाई कामकाजका लागि खटाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)