व्यवसायी पक्राउको विरोधमा उद्योग संगठन मोरङले भन्यो: ‘सुन्नेभन्दा पहिला थुन्ने नीति’ले निजी क्षेत्रमा भय
clickmandu.com · Thu Apr 23 17:21:23 GMT 2026

काठमाडौं । उद्योगी व्यवसायीलाई सरकारले ‘सुन्नेभन्दा पहिला थुन्ने नीति’ लिएको भन्दै उद्योग संगठन मोरङले आपत्ति जनाएको छ ।
पछिल्लो पटक नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष एवं उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि उद्योग संगठन मोरङले आपत्ति जनाएको हो । यसअघि व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाल पक्राउ परिसकेका छन् । उनीहरू अझै प्रहरी नियन्त्रणमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)