थापाथलीस्थित सुकुम्वासी बस्तीमा पुगे जेनजी अगुवाहरु
nepalpress.com · Thu Apr 23 17:18:19 GMT 2026

काठमाडाैँ । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी भएपछि बिहीबार राति जेनजी अगुवाहरू बस्तीमा पुगेका छन् ।
उपार्जुन चाम्लिङ, रक्षा बम, माजिद अन्सारी, अमित खनाल, ऊर्जा र प्रभातलगायतका अगुवाहरू करिब दुई घण्टादेखि बस्तीमा बसेर स्थानीयको अवस्था बुझिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)