मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चिनिया नागरिक सकुशल भेटिएको सुरुङमा दुई वटा शव फेला पर्‍यो

ukeraa.com

१ दिन अघि

काठमाडौं : एक चिनिया नागरिक सकुशल भेटिएको रसुवाको माथिल्लो त्रिशूली जलविद्युत् आयोजना-१ को सुरुङमा आइतबार दुई वटा शव फेला परेको छ। आइतबार खोजीकोक्रममा सुरुङभित्र दुई वटा शव फेला परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)