शोभित बस्नेतको फिल्म ‘डाँडाको वरपीपल’ प्रिमियर शोमा को-को पुगे?
pahilopost.com · Tue Oct 12 01:24:09 GMT 2021
काठमाडौं : असोज २१ गतेदेखि देशैभरका फिल्म हलहरु खुलिसकेका छन्। सुरुमा हलिउड फिल्म लागेको हलहरुमा आइतवारबाट बल्ल नेपाली फिल्म चल्न थालेको छ। यसको शुरुवात शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘डाँडाको वरपीपल’ बाट भयो।
फिल्मले काठमाडौंको वान सिनेमाजमा प्रिमियर शो गरेको थियो। उक्त प्रिमियर शोमा अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का, दीपा श्री निरौलालगायतका कलाकारहरु आइपुगे। फिल्मकै कलाकारहरु शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, अस्मिता जुरेलीलगायतका कलाकार पनि रिलिजमा आइपुगे।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)