मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वडा सदस्यलाई जातीय छुवाछुत मुद्दामा १८ महिना कैद १ लाख क्षतिपूर्तिको फैसला

newsofnepal.com · Thu Apr 23 17:36:36 GMT 2026

धादिङ ।

नीलकण्ठ नगरपालिका– १० का वडा सदस्य हीमबहादुर पाठकलाई जातीय छुवाछुत गरेको कसुरमा १८ महिना कैद र एक लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिन जिल्ला अदालतले फैसला गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)