इरानी नेता खामेनीको अन्त्येष्टि भन्दै एमाले नेता सूर्य थापा लगायतले शेयर गरेको तस्बिर एआई निर्मित
techpana.com · Tue Jul 07 04:40:11 GMT 2026

काठमाडौं । पूर्व सांसद एवम् एमाले नेता सूर्य थापाले इरानी नेता अली खामेनीको अन्त्येष्टि भन्दै एआई निर्मित तस्बिर शेयर गरेका छन् । थापाले सोमबार साँझ ५:२७ मा एक पोस्ट शेयर गर्दै खामेनीको अन्त्येष्टिमा इरानी जनताको एकता महान भएको भन्दै उक्त तस्बिर शेयर गरेका हुन् ।
पोस्टमा उनले लेखेका छन्, “अलविदा, आयातोल्लाह अली खोमेनी- इरानी जनताको यो एकता र सम्मान महान छ !” हेर्नुहोस् पोस्ट , आर्काइभ लिङ्क र स्क्रिनशट ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)