के लाग्ला त जलवायु संकटकाल ?
annapurnapost.com · Sun Oct 23 01:08:00 GMT 2022
काठमाडौं : तत्कालीन वन तथा वातावरणमन्त्री प्रदीप यादवले गत भदौमा भनेका थिए, ‘जलवायु संकटकाल घोषणा गर्ने गृहकार्य भइरहेको छ।’ त्यसपछि यसको सान्दर्भिकताबारे बहस चलिरहेको छ। सरोकारवालाले चासो व्यक्त गरिरहेका छन्।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा. बुद्धि पौडेल तथ्यतथ्यांक विश्लेषणका क्रममा रहेको बताउँछन्। हाललाई संकटकाल नै मानेर त्यसै आधारमा प्राथमिकताका साथ काम गरिरहेको डा. पौडेलको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)