जलहरी प्रकरणले संसदमा अवरोध
nayapatrikadaily.com · Sat May 27 00:24:00 GMT 2023
माओवादी सांसद लेखनाथ दाहालले बुधबार संसद्मा बोलेको विषयलाई लिएर एमालेले शुक्रबार संसद् अवरुद्ध गर्यो, सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने प्रधानमन्त्रीको कार्यतालिका रोकियो
पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्तिले शुक्रबार प्रतिनिधिसभा पूर्ण रूपमा प्रभावित बन्यो । पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि निराधार आक्षेप लगाएको भन्दै एमालेले संसद् अवरोध गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)