वन व्यवस्थापनमा अन्योल: समाधान खोज्दै उपभोक्ता सडकमा
ratopati.com · Thu Apr 23 18:56:03 GMT 2026

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै शुक्रबारदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालसहितका संस्थाको सहभागितामा गठन गरिएको प्रदेशस्तरीय आन्दोलन परिचालन समितिले आजदेखि एक सातासम्म सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अगाडि धर्ना कार्यक्रम सञ्चालन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)