मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

ratopati.com · Thu Apr 23 19:07:44 GMT 2026

काठमाडौँ । झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले शुक्रबार संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)