होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी
deshsanchar.com · Thu Apr 23 16:15:03 GMT 2026
विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ। यसले युद्ध अन्त्य भए पनि तत्काल ऊर्जा बजार स्थिर नहुने सङ्केत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)