मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाजमा हमला गर्न ट्रम्पको आदेश

barnanmedia.com · Thu Apr 23 19:15:01 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने जहाज देख्नासाथ हमला गर्न आदेश दिइएको बताएका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘मैले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउने कुनै पनि जहाज देख्नेबित्तिकै आक्रमण गर्न आदेश दिएको छु।’

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)