मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सातै प्रदेशले ल्याए बजेट : आकारमा वाग्मतीको ठूलो, गण्डकीको सबैभन्दा कम

baahrakhari.com · Mon Jun 15 19:14:29 GMT 2026

काठमाडौं । सात वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तु गरेका छन् । सम्बन्धित प्रदेशसभामा वार्षिक आय र व्ययको अनुमान (बजेट) प्रस्तुत गरिएको हो ।

अन्य प्रदेशहरूले समयमै बजेट ल्याए पनि सुदूरपश्चिम प्रदेशले भने राति अवेर बजेट प्रस्तुत गरेको हो । सत्तारुढ दलहरूबीचमै विवाद हुँदा सुदूरपश्चिम प्रदेशमा राति साढे ११ बजेपछि बसेको प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)