मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

८ महीनामा ६७ हजार पर्यटक आए

abhiyandaily.com

काठमाडौं । सन् २०२१ को दोस्रो चौमासिकसम्ममा नेपाल आउने पर्यटकको संख्या ६६ हजार ९६६ पुगेको छ । सन् २०१९ पछि नेपाल आउने पर्यटकको संख्यामा सर्वाधिक कमी आएका बेला यो वर्षको ८ महीनामा ती पर्यटक नेपाल आएका हुन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक मार्च र अप्रिल महीनामा आएका छन् । अप्रिल महीनामा नेपालमा २२ हजार ५४० पर्यटक आएका छन् भने मार्चमा नेपाल आउनेको संख्या १४ हजार ९७७ रहेको छ । उक्त समयमा पर्यटक नेपालमा ट्रेकिङका लागि आउने गर्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)