मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

लोप हुँदै नेपाली मौलिकता झल्किने घर ! (तस्बिरहरु)

baahrakhari.com · Sun Jan 30 02:05:00 GMT 2022

काठमाडौं । विभिन्न शैलीका मौलिक एवं परम्परागत घरहरु लोप हुने अवस्थामा पुगेका छन् । पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घरहरु सहर बजारदेखी गाउँसम्म बन्न थालेका छन् ।

ढुङ्गा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर कंक्रिटको छत, कंक्रीटकै जस्ता र टिनका जस्तापाताले घर छाउन थालिएको छ । गाउँका काठ, माटो र ढुङ्गाले बनेका घर भत्काउँदै आधुनिक पक्की घर बन्न थालेपछि नेपाली मौलिकता एवं परम्परागत घर लोप हुन थालेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)