मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमाचल प्रदेश: सिरमौर जिल्लामा बस दुर्घटना, १२ जनाको मृत्यु

barnanmedia.com · Fri Jan 09 22:22:01 GMT 2026

हिमाचल प्रदेशको सिरमौर जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)