फोनिज संघीय सल्लाहकारमा १३ जनाको मनोनयन
gorkhapatraonline.com · Fri Jul 18 18:07:40 GMT 2025

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सल्लाहकारमा १३ जना पत्रकार तथा व्यक्तित्वहरु मनोनयन हुनुभएको छ । फोनिज संघीय सचिवालयको शुक्रबार बसेको बैठकले उहाँहरुलाई मनोनयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)