मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोभिडको जोखिम कायमै

ekantipur.com · Tue Oct 25 01:41:43 GMT 2022

काठमाडौँ — उच्च संक्रामक ओमिक्रोनको ‘एक्सबीबी’ भेरिएन्ट पुष्टि भएपछि कोरोनाको जोखिम झनै बढेको छ । काठमाडौंमा संकलित दुई वटा नमुनामा आइतबार एक्सबीबी भेरिएन्ट पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले नयाँ भेरिएन्ट देखिएकाले तिहारदेखि छठसम्म हुने भीडभाडमा विशेष सतर्कता अपनाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)