इरानबाट तेल लिएर जाँदै गरेको जहाजलाई रोक्यो अमेरिकाले
barnanmedia.com · Thu Apr 23 21:15:01 GMT 2026

अमेरिकाको रक्षा विभागले अमेरिकी सेनाले हिन्द महासागरमा प्रतिबन्धित जहाजलाई रोकेको बताएको छ।
अमेरिकी रक्षा विभागले एक्समा लेखेअनुसार अमेरिकी सेनाले इरानबाट तेल लिएर जाँदै गरेको प्रतिबन्धित र ‘स्टेटलेस’ जहाज एम/टी मजिस्टिक एक्सलाई हिन्द महासागरमा रोकेर जाँच गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)