इरानसँग तनावका बिच राजीनामा दिँदै अमेरिकी नौसेना प्रमुख
barnanmedia.com · Thu Apr 23 21:25:00 GMT 2026

इरानसँग तनाव भइरहेका बेल अमेरिकाको नौसेना प्रमुख जोन फालनले राजीनामा दिने भएका छन्।
पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत अब नौसेनाका उपसचिव हङ काओ कार्यवाहक सचिव हुने जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)