मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बस्दै नबसी किन स्थगित गरियाे संसद् अधिवेशन ?

barnanmedia.com · Thu Apr 23 21:35:00 GMT 2026

वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन राष्ट्रपति रामचन्द्र पौडेलले बस्दै नबसी स्थगित गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा राष्ट्रपति पौडेलले हिजो आह्वान गरेको सङ्घीय संसद्को अधिवेशन आज फेरि स्थगित गर्ने निर्णय गरेका हुन्। सरकारले राष्ट्रपति कार्यालयलाई आह्वान गरिएको अधिवेशन विशेष कारणले स्थगित गर्न परेको पत्र पठाएको राष्ट्रपति कार्यालयले अधिवेशन स्थगन गर्नका लागि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)