मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता

ratopati.com · Mon Jun 15 19:23:15 GMT 2026

काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह ‘जी’ अन्तर्गत जारी खेलमा इजिप्टले बेल्जियमविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ ।

खेलको २० औं मिनेटमा इजिप्टका मिडफिल्डर इमाम असरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)