जेनजी अगुवा रक्षा बमले सभापति लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमा प्रश्न
barnanmedia.com · Thu Apr 23 22:17:42 GMT 2026

सुकुम्बासी बस्ती भत्काउने निर्णयप्रति असन्तुष्टि जनाउँदै जेनजी अगुवा रक्षा बमले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सार्वजनिक रूपमा प्रश्न उठाएकी छन् । उनले सामाजिक सञ्जालमार्फत् “भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ ?” भन्दै प्रत्यक्ष संवादको माग गरेकी हुन् ।
बमले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति निराशा व्यक्त गर्दै सुकुम्बासीलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरिएको आरोप लगाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)