थापाथली क्षेत्रका अतिक्रमित क्षेत्र खाली गर्न सुरक्षाकर्मीको माइकिङ
barnanmedia.com · Thu Apr 23 22:22:09 GMT 2026

काठमाडौँको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले आज माइकिङ गरी सबैलाई अनुरोध गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले आज सार्वजनिक सूचना जारी गर्दै वैशाख १२ गतेदेखि खाली गरिने भएकाले त्यसअघि नै बस्ती खाली गर्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)