मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोनाको संघर्षपूर्ण जित

nepalipatra.com · Sun Oct 02 06:45:48 GMT 2022

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले मल्लोर्कालाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक गोल बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)