मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरान युद्धबारे ट्रम्पले बिहीबार दिएका तीन ठूला बयान

barnanmedia.com · Thu Apr 23 22:27:17 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबारे बिहीबार एकपछि अर्को गर्दै ती ठूला बयान दिएका छन् । स्ट्रेट अफ हार्मुज, इरानको आन्तरिक राजनीति र जारी शान्तिवार्ताका प्रसंगबारे उनले फरक–फरक तीन बयान दिएका हुन् ।

पहिलो बयानमा उनले अमेरिकी नौसेनालाई होर्मुज स्ट्रेटमा बारुदी सुरुङ बिछ्याउन आउने सबै जहाजमा हमला गर्न आफूले निर्देशन दिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)