नाडा अटो शो २०२६ को स्टलका लागि गोलाप्रथा सम्पन्न
nepalsamaya.com · Tue Jul 07 05:11:00 GMT 2026

काठमाडौं- नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालद्वारा आगामी भदौ ९ देखि १४ गतेसम्म सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरूको भव्य प्रदर्शनीको १८औं संस्करण 'एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६' आयोजना गरिने भएको छ।
उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेसन खुल्ला गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)