मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सीमामा १ सय रुपैयाँभन्दा बढीको सामानमा भन्सारबारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?

barnanmedia.com · Thu Apr 23 22:34:18 GMT 2026

नेपाल–भारत सीमा क्षेत्रमा नेपाली अधिकारीहरूले सुरु गरेको कडा भन्सार जाँच र नयाँ नियमका कारण सिर्जित तनावप्रति भारतीय विदेश मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको छ।

भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि सीमावर्ती क्षेत्रका बासिन्दा आक्रोशित छन्। यस विषयमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले अनौपचारिक व्यापार र तस्करी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको बुझिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)