इरानमा जारी विरोध प्रदर्शनबारे खामेनीको प्रतिक्रिया
barnanmedia.com · Fri Jan 09 22:36:27 GMT 2026

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशमा झन्डै २ हप्तादेखि जारी विरोध प्रदर्शनविरुद्ध प्रतिक्रिया जनाएका छन्।
उनले प्रदर्शनकारीहरूलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘खुसी पार्न’ चाहने ‘बदमासहरूको समूह’ भनी टिप्पणी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)