अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो
barnanmedia.com · Thu Apr 23 22:40:25 GMT 2026

संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको प्रयोग गर्न सहज पहुँच दिने बिहीबार निर्णय गरेको छ ।
औषधिको पुनः वर्गीकरण गरेर र गाँजाको सुरक्षा र प्रभावकारितामा थप अनुसन्धान सुनिश्चित गर्दै यसलाई चिकित्सकीय प्रयोजनका लागि सहज पहुँच दिने बताएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)