सर्वोच्चले दुई वर्षअघि आदेश दिएको थियो– ‘विकल्प नदिई सुकुमवासी नहटाउनू’
barnanmedia.com · Thu Apr 23 22:45:57 GMT 2026

सरकार गठन भएको एक महिना नबित्दै प्रधानमन्त्री बालेन शाहले सुरक्षा अंगका प्रमुखहरू बोलाएर नदी किनाराका सुकुमवासी हटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहले खोला किनारामा रहेका सुकुमवासीहरूलाई बसोबासको कुनै विकल्प नदिई बसोबास गरिरहेको क्षेत्रबाट हटाउन भनेका हुन् ।
सोही अनुसार, बस्ती खाली गराउन भन्दै बिहीबार साँझबाटै प्रहरीले बस्ती वरपर माइकिङ थालिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)