नयाँ कार्यको थालनी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् अजको राशिफल
ratopati.com · Thu Apr 23 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल वैशाख ११ गते । शुक्रबार । इस्वी सन् २०२६ अप्रिल २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४८ । वैशाख शुक्लपक्ष । तिथि–अष्टमी, ४५ घडी ४८ पला, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त नवमी । नक्षत्र–तिष्य, ४७ घडी ४० पला, रातको १२ बजेर ३७ मिनेट उप्रान्त अश्लेषा । योग–धृती, ६ घडी ३० पला, बिहान ८ बजेर ९ मिनेट उप्रान्त शूल । करण–भद्रा, दिउँसो १२ बजेर ४८ मिनेट उप्रान्त बव, बेलुकी ११ बजेर ५२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कर्कट ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)