१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
ratopati.com · Fri Jun 05 09:52:05 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ । शुक्रबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १६ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो।
त्यस्तै मन्त्रालयले मन्त्रालयका दुई विभागमा पनि सहसचिवहरूलाई खटाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)