मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसइई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न

onlinekhabar.com · Fri Jun 05 09:48:39 GMT 2026

२२ जेठ, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसइई र कक्षा १२ को परीक्षाका क्रममा परीक्षार्थीबाट जफत गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गर्‍यो ।

प्रशासनले परीक्षाको मर्यादा कायम राख्न र भविष्यमा पनि दुरुपयोग हुन नदिन उपकरण नष्ट गरिएको दाबी गरेको छ । तर अभिभावक तथा कानुन व्यवसायीहरूले यस कदममाथि गम्भीर प्रश्न उठाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)