फिल्ममा सहकार्य गर्दै विपिन कार्की र विजय कुमार
setopati.com · Fri Jun 05 09:55:00 GMT 2026

अभिनेता विपिन कार्कीले वरिष्ठ पत्रकार तथा लेखक विजय कुमार पाण्डेसँग मिलेर कथानक फिल्म निर्माण गर्ने भएका छन्।
विपिन अध्यक्ष रहेको कम्पनी लाइट बेन्डर्स प्रा.लि.को ब्यानरमा फिल्म बन्ने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)