मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट

deshsanchar.com · Mon Jun 15 14:25:43 GMT 2026

बागमती – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ। बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले बजेट सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)

सम्बन्धित विषय