मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इमामको गोलमा इजिप्टले लियो अग्रता

onlinekhabar.com · Mon Jun 15 19:30:09 GMT 2026

२ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा बेल्जियमविरुद्ध इजिप्टले अग्रता लिएको छ ।

सिएटल स्टेडियममा जारी खेलको १९औं मिनेटमा इजिप्टले अग्रता लिएको हो ।

इजिप्टका लागि इमाम आशौरले गोल गरे । इमामले डिबक्सभन्दा केही बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय