मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कास्कीका सामुदायिक विद्यालयहरूमा फुटबल तथा शिक्षा प्रवर्द्धनका लागि मेटलाइफ नेपालको सहयोग

annapurnapost.com · Fri Jun 05 09:45:05 GMT 2026

कास्की : विश्वभर फुटबलले समुदायहरूलाई एकताबद्ध गरिरहेको समयमा मेटलाइफ नेपालले कास्की जिल्लाका सामुदायिक विद्यालयहरूमा खेलकुद तथा शिक्षालाई प्रवर्द्धन गर्ने नयाँ पहल सुरु गरेको छ।

“शिक्षा र खेलकुदमार्फत नयाँ पुस्तालाई सशक्त बनाउने” उद्देश्यसहित सुरु गरिएको यस पहलअन्तर्गत मेटलाइफ नेपालले कास्कीका पाँच विद्यालयमा फुटबल सामग्री वितरण कार्य सुरु गरेको हो। यस कार्यक्रममार्फत शहरी तथा ग्रामीण क्षेत्रका बालबालिकालाई सहयोग पुर्‍याइनेछ। कार्यक्रम कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले पहुँचबाट वञ्चित युवायुवतीहरूलाई खेलकुद र शिक्षाको अवसर विस्तार गर्न काम गर्दै आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)