कोशीमा छ पालिकामा नवप्रवर्धन साझेदारी परियोजना सुरु
nepalpress.com · Fri Jun 05 09:50:41 GMT 2026

विराटनगर। कोशी प्रदेश सरकारले प्रदेशका छवटा पालिकामा यसपटक नवप्रवर्धन साझेदारी परियोजना अन्तर्गत ६ करोड ४३ लाख ३५ हजार रुपैयाँ बराबरको नयाँ कार्यक्रम सुरु गरेको छ।
प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम नवप्रवर्तन साझेदारी परियोजना अन्तर्गत इलामको रोङ गाउँपालिका धनकुटाको धनकुटा नगरपालिका, मोरङको सुन्दर हरैचा नगरपालिका, खोटाङको खोटेहाङ गाउँपालिका र ओखलढुंगाको लिखु पिके गाउँपालिकामा यो कार्यक्रम सुरु गर्ने गरी समझदारी भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
सरोज गुरागाईं
कोसी प्रदेश